FAQs Complain Problems

News and Notices

मिति २०८१ भाद्र २० गते सञ्चालित सहायकस्तर चौथो ल्याब असिस्टेन्ट पदको परीक्षाको लिखित नतिजा

मिति २०८१ भाद्र २० गते सञ्चालित सहायकस्तर चौथो ल्याब असिस्टेन्ट पदको परीक्षाको लिखित नतिजा

पुनश्चः अन्तर्वार्ता आजै दिउँसो ३:३० देखि सञ्चालन हुनेछ ।

दमक नगरपालिका सम्मानित

विश्व बैंकको ऋण सहयोग तथा नेपाल शहरी शासकीय पूर्वाधार आयोजना, बबरमहल, काठमाडौंको समन्वयमा नेपालभरका विभिन्न पालिकाहरु मध्ये दमक नगरपालिका अन्तर्गत हाल सञ्चालनमा रहेको "मदनडाँगी - ताराबारी - डिपु सडक स्तरोन्नति आयोजना" को गत आ.व. मा भौतिक प्रगति सबैभन्दा उच्च भई दमक नगरपालिका सम्मानित भएको छ ।

Pages