आज मिति २०७३ साल भदौ २६ गते बाट दमक नपामा अनलाइन घटना(जन्म,मृत्यु, बसाईसराई, बिवाह तथा सम्बन्ध बिच्छेद) दर्ता सुरु गरिएको छ। यस प्रविधिको प्रयोगबाट घरमै बसि बसि फारम भर्न सकिनेछ। फारम भर्दा प्रप्त टोकन नम्बर लिएर नगरपालिकाबाट सहजै प्रमाण पत्र लिन सकिनेछ।टोकन न.
अाज मिति २०७३-०४-२१ गते आ व ०७२-०७३ को नगर विकास योजनाको वार्षिक समिक्ष्या गोष्ठी राजनीतिक दल, नागरिक समाज ,पूर्व जन प्रतिनिधिहरु, टोल विकास संस्था, वडा नागरिक मंच, सामाजिक परिचालक , संचारकर्मी , तथा कर्मचारीहरुको उपस्तिथीमा सम्पन्न भयो
यहि मिति २०७३ साल असार २३ गते बाट दमक नगरपालिका कार्यालयको हलमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धि अभिमुखीकरण तथा बिभिन्न तालिम गराईने भएको हुदा, राजनितिक दलका प्रतिनिधि, टोलबिकास संस्थाका वार्ड सञ्योजक, वडा नागरिक मञ्चका अध्यक्ष, समुदाय परिचालक तथा न.पा.