FAQs Complain Problems

दीर्घरोगी विवरण संकलन फारम

दमक नगरपालिका क्षेत्रभित्र रहनुभएका दीर्घरोगीहरुले नियमित रुपमा सेवन गर्ने औषधीको उपलब्धता सहज नहुन सक्ने भएकोले दमक अस्पताल (सरकारी) मा आवश्यक मौज्दात राखी बीमा तथा विक्रीमार्फत वितरण गर्ने प्रयोजनका लागि विवरण संकलनार्थ यो फारम तयार गरिएको छ ।

कृपया फारम भरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

यस फारम भर्ने क्रममा कुनै समस्या आएमा, जिज्ञासा तथा सुझावका लागि नगरपालिकाको IT Section मा सम्पर्क गर्न सक्नुहुनेछ ।

(स्वास्थ्य सहायता: 9852670300, 16602358000)

(प्राविधिक सहायता: 9842749060, 9824962399,)

फारंम भर्न यस लिङ्कमा क्लिक गर्नुहोला  https://forms.gle/5FCv7tZuvhk6WAvH9